समाचारको विधा

राष्ट्रिय

छन्त्याल संघमा मनमोहन

बेनी । नेपाल छन्त्याल संघको अध्यक्षमा मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित हुनुभएको छ । बेनीमा आइतवार सम्पन्न संघको ७ औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि २०४ मत ल्याएर उहाँ अध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो । मनमोहनका

माधव नेपाल बेनी आउने

बेनी । आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह चुनावको मिति नजिकिदै जाँदा म्याग्दीमा शिर्ष नेताहरुको आगमन बढेको छ । राजनीतिकि दलहरुले प्रशिक्षण, भेटघाट र सभाका लागि नेताहरुलाई जिल्लामा ल्याइरहेका छन् । नेकपा एकिकृत समाजवादी पार्टीले

बेनीमा नेपाल छन्त्याल संघको सातौ महाधिवेशन शुरु

बेनी। नेपाल छन्त्याल संघको सातौ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखी म्याग्दीको बेनीमा शुरु भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुभयो । मन्त्री खाँडले छन्त्याल

खोलो तरेर लौरो नबिर्सन काँग्रेस कार्यकर्तालाई गृहमन्त्री खाँडको आग्रह

बेनी, गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनप्रति पूर्ण विश्वास गर्न र ‘खोलो तरेर लौरो विर्सन नहुने’ बताएका छन् । नेपाली काँग्रेस म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले

कइनेखानीमा सडक उद्घाटन

धनिलाल गर्बुजाकुइनेखानी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक बुधबार उद्घाटन गरिएको छ । गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा

म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

बेनी । आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् । नेपाली काँग्रेस, नेकपा माओवाद्धी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)का नेताहरुको

एक महिने अभियानको समिक्षामा म्याग्दी काँग्रेस

बेनी,। नेपाली काँग्रेस म्याग्दीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सञ्चालन गरेको जनतासँग नेपाली काँग्रेस अभियानको समिक्षा थालेको छ । ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ जागरण अभियानको उपलब्धी, पार्टी, अन्यपार्टीको अवस्था, सम्भावित

गाउँ गाउँमा राजनीतिक सरगर्मी

बेनी । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन् । ग्रामिण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उमेद्वार तथा परिणामको चर्चा हुन थालेको छ ।

भूमि आयोगमा जसपाका देवेन्द्र

बेनी, । संघीय समाजवादी पार्टी म्याग्दीका अध्यक्ष देवेन्द्र कामीलाई सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला अध्यक्षमा नियुक्त गरेको छ । बेनी नगरपालिका–७ मंगलाघाटका विश्वकर्मा भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त

गुड नेवर्सको स्थापना दिवस

बेनी, । गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीले सोमबार बेनी नगरपालिका–७ मा रहेको बालगृहलाई शैक्षिक सामग्री सहयोग गरेको छ । ३१ औ स्थापना दिवसको अवसरमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका ११ जना बालबालिकाहरुका लागि रु.