सुशासन, संघीयता कार्यान्वयन र विश्वविद्यालयमा सुधार गर्न राष्ट्रपति पौडेलको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री!-->…
