अखिल क्रान्तिकारीको १९ औ जिल्ला सम्मेलन

Gandaki Pardesh notice

बेनी, । नेत्र बिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी म्याग्दीको १९ औ जिल्ला सम्मेलन बिहिबार बेनीमा सम्पन्न भएको छ ।
सम्मेलनबाट रोहित सिको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा मार्शल सि, सचिवमा विशाल सि, सहसचिवमा कल्पना सि, सुयन सि तथा कोषाध्यक्षमा विनिता सि चयन हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...