समाचारको विधा

रघुगंगा गा.पा.

रघुगंगामा कर शिक्षा

बेनी । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ र रघुगंगा बजार ईकाइ समितिको समन्वयमा रघुगंगा गाउँपालिकाले ब्यवसाय दर्ता

रघुगंगाबासीको रगत परिक्षण शुल्क गाउँपालिकाले तिरिदिने

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका बासिन्दाले बेनी अस्पतालमा रगत परिक्षणको शूल्क तिर्नु नपर्ने भएको छ । रघुगंगा गाउँपालिकाले बेनी अस्पताल परिसरमा रक्तसञ्चार गृह सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीसँग ‘बल्ड फ्रि

भगवतिमा एमालेबाट निर्वाचित वडा सदस्य र काँग्रेसका नेता मल्ल माओवादी प्रवेश

धिरन खत्रीमौवाफाँट । नेकपा एमालेबाट रघुगंगा गाउँपालिकामा निर्वाचित वडा सदस्य र नेपाली काँग्रेसका आमन्त्रित पुर्व जिल्ला सदस्य सहितका नेता कार्यकर्ता शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मौवाफाँटमा शनिबार भएको माओवादी

महादेब माबिमा पुर्ब बिद्यार्थीको सहयोग

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग स्थित महादेव माबिमा शुक्रबार पुर्ब बिद्यार्थीहरु मार्फत शैक्षिक, सूचना प्रबिधिका सामग्री र पोशाक सहयोग प्राप्त भएको छ । हाल जापानमा रहेका पुर्ब बिद्यार्थी पुर्णबहादुर गर्बुजाले रोटरी कल्ब

रघुगंगामा जौ र मालिकामा आलु ब्लक शुरु

बेनी । म्याग्दीका दुई वटा स्थानीय तहमा यस बर्षदेखि जौ र आलुको ब्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको ५ झिँ र ६ नम्बर वडा पाखापानीमा जौ तथा

राहुघाटमा तुदी पावरका दुई आयोजना

चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुई वटा जलबिद्युत आयोजना निर्माण शुरु भएको छ । तुँदी पावर कम्पनीले ३५.५ मेगावाट क्षमताको मंगले राहुघाट र ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलबिद्युत

चिमखोलामा प्रहरी पोष्ट स्थापना

चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा शनिबार प्रहरी पोष्ट स्थापना भएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा शुक्रबार वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण गोष्ठि सम्पन्न भएको छ । डिभिजन बन कार्यलय म्याग्दीको आयोजनामा भएको कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेलले वातावरण सम्बन्धी कानुनको

टोड्केमा खेलमैदान निर्माण शुरु

बेनी । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण शुरु भएको छ । समुन्द्रि सतहदेखि दुई हजार दुई सय मिटरको उचाईमा रहेको टोड्केमा रघुगंगा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो । उच्च स्थानको भूगोलमा

बेगखोलामा मोटरेबल पुल निर्माण शुरु

बेगखोला। राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्कि पुल निर्माण शुरु भएको छ । सडक बिभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका