समाचारको विधा

स्थानीय

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण

लोकगीत प्रतियोगितामा माउन्टका अनुप विजयी

बेनी, । बेनीमा बिहिबार सम्पन्न जिल्ला स्तरीय अन्तर मावि एकल लोक गायन प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय माविका अनुप विश्वकर्मा बिजयी हुनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगितामा ११

लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

बेनी, । बेनीमा बिहिबार सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार

मालिकामा खानेपानी सुविधा

बेनी । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा खानेपानीको सुविधा पु¥याइएको छ । समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मालिका धुरीमा खानेपानी सुविधा नहुँदा भक्तजन र

सुर्यमुखी खेतीले रत्नेचौरमा पर्यटक लोभिए

कुशल शर्मारत्नेचौर, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गरिएको सुर्यमुखीको खेतीले पर्यटक लोभ्याएको छ । रत्नेचौरको फाँटमा मकै बालीसँगै स्थानीय बालकुमार कार्कीले लगाउनुभएको सुर्यमुखी फुल्न थालेपछि बेनी, बागलुङ, कुश्मा र वरपरका

स्वाँतको शिखर आधारभूतमा तीन विद्यार्थी, तीन शिक्षक र कर्मचारी !

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको संख्या बराबर भएको छ । कक्षा पाँच सम्म पठनपाठन हुने विद्यालयमा तीन जना विद्यार्थी छन् । कक्षा ३ मा दुई र कक्षा ४ मा एक जना विद्यार्थी

बेनी खानेपानी आयोजनाको क्षमता विस्तारसँगै शुद्धिकरणका गर्ने संरचना निर्माण

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा वितरण हुने खानेपानी आयोजनाको क्षमता विस्तारसँगै शुद्धिकरण गर्ने संरचना निर्माण भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बराहपाखोमा पानी शुद्धिकरण गर्ने नौ लाख लिटर क्षमताका तीन वटा

रैथाने बाली उत्पादन तथा ब्राण्डिङ परियोजना मार्फत झिँका कृषकलाई औजार वितरण

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकहरुलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना मार्फत अनुदानमा कृषि औजार वितरण गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवद्र्धन

एक्साभेटर पुरिदा चालकको मृत्यु

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा–दर–शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा

बालमन्दिर माविको छलाङ

बेनी, ः बेनी नगरपालिका–८ कालीपुल स्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधीमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न