गजुरमा सुनको जलप र छानामा सुनौलो रंगरोगन भएपछि चम्कीयो गलेश्वर मन्दिर
गलेश्वर, दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रंग लगाइएको छ ।
गलेश्वर निवासी बमबहादुर पुनले व्यक्तिगत रुपमा करिब रु. चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो)!-->!-->!-->…
