सडकको असुविधाले पुलाश्रममा पर्यटक र तिर्थयात्री भित्र्याउन चुनौति
बेनी, म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ । हिन्दु धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको मानिने पुलाश्रमको धार्मिक र पर्यटकीय सम्भावना छ ।
पुलाश्रमको फेदीमा!-->!-->!-->…
