देविस्थानको रुन्मामा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
बेनी, म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।दरवाङ देखि रुन्मातर्फ जादै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो जिप अनियन्त्रीत भई सडक देखि करिब ४० मिटर तल खसेर दुर्घटना!-->…
