समाचारको विधा

स्थानीय

मानवअधिकार रक्षकहरुको सुरक्षासम्बन्धी विषयमा छलफल

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार नेपालमा नागरिक अधिकार तथा मानवअधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षण सम्बन्धी व्यवस्था विषयक छलफल तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । शान्तिका लागि साझा अभियान कोक्यापको आयोजना र मिलन

गोर्खा वेल्फेयर ट्रष्ट मार्फत ५१ जिल्लामा २ हजार ३८० खानेपानी आयोजना निर्माण

पोखरेबगर । गोर्खा वेल्फेयर ट्रष्टको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा आयोजना गरिएको दुई दिने सिकाई आदान प्रदान कार्यशाला बुधबार सम्पन्न भएको छ ।गोर्खा वेल्फेयर ट्रष्टद्वारा सञ्चालित ‘उत्थानशील

बेनी भिडन्तका सहिदको स्मरणमा दिप प्रज्वलन

बेनी, । शसस्त्र दन्द्धको समयमा बि.स. २०६० चैत ७ गते म्याग्दीको बेनीमा भएको भिडन्तमा ज्यान गुमाएका सहिदहरुको स्मरणमा बुधबार दिप प्रज्वलन गरिएको छ । बेनी नगरपालिका कार्यालय परिसरमा राखिएको बेनी भिडन्तमा गोली लागेर प्वाल परेको विद्युतको

रेडक्रस रत्नेचौर उपशाखाको वार्षिककोत्सव र साधारणसभा

बेनी, । बेनी नगरपालिका–१ मा रहेको नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाको बुधबार २१ औ वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ । उपशाखाका सभापति टेकबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभाका पुर्व सदस्य भुपेन्द्रबहादुर

तिप्ल्याङका पसल र होटलमा म्याद नाघेका पेय पदार्थ र मदिरा

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्याप छ्याप्ती भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार गरेको बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष

आरोहण टोली अन्नपूर्णतर्फ

बेनी ः म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् । बसन्त याममा आठ हजार ९१ मिटर अन्नपूर्ण हिमाल आरोहणका लागि आएका ४ जना आरोही सहितको टोली मंगलबार आधार शिविर पुगेको छ । जङ्गे अल्टीच्युड मार्फत आएका

भुमे पुजामय चिमखोला

सुरेन गुुरुङ चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले प्रकृतिलाई खुसी बनाउन मंगलबार धुमधामका साथ ‘भुमे पूजा’ गरेका छन् । चिमखोलाका साथै रघुगङ्गा गाउँपालिकाको वडा नं १ बेग र बाँदुकमा धूमधामका साथ भुमे पूजा गरिएको

रत्नेचौर र अर्जममा आँखा शिविर

बेनी, ६ चैत । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र अर्जममा मंगलबार निःशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाको आयोजना र नेपाल नेत्रज्योती संघद्धारा बेनीमा सञ्चालित आँखा उपचार केन्द्रको प्राविधिक

चुड्का संरक्षणमा म्याग्देली कलाकार

बेनी, । प्राचिन संस्कृति र परम्परासँग गासिएको मौलिक लोक भजन चुड्का संरक्षणका लागि म्याग्दीका कलाकारहरु अग्रसर भएका छन्् । राष्ट्रिय लोकभजन चुड्का (संस्कृति) संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीले पालिका र वडा स्तरमा

राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगरमा सोनिया

बेनी, । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बेनी नगरपालिका समितिको अध्यक्षमा सोनिया राई निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न भएको प्रथम भेलाले बेनीको लाईट स्टार व्युटि पार्लरका संचालक समेत रहनुभएकी राईको नेतृत्वमा १९ सदस्यीय