समाचारको विधा

स्थानीय

भगवति–बेगखोला सडक स्तरोन्नति शुरु

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिकाको भगवति–बेगखोला सडक स्तरोन्नति बुधबारदेखि शुरु भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतिबाट बेगतर्फ सडक स्तरोन्नतिको काम

रघुगङ्गाका पाँच वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । मदर्स लभ एजुकेशन कन्सल्टेन्सीको पहिलो वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो । हिमालय आधारभूत

बेनीमा बर्खेनाच सुरु

बेनी, ः म्याग्दी सदरमुकाम बेनीमा आजदेखि दुई सय वर्ष पुरानो बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले

मालिका -३ मा निर्माण भएका तीन वटा खानेपानी योजनाको उद्घाटन

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ का चार सय घरमा खानेपानी सुविधा विस्तार भएको छ । मालिका गाउँपालिका, नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण भएको तीन वटा खानेपानी, सरसफाई तथा स्वच्छता

हल्लेखर्क र कुरमुनीमा मा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको बैसरी– हल्लेखर्क– पोखरेबगर खानेपानी

अर्मनका इश्वरका परिवारलाई लायन्स क्लवको सहयोग

बेनी,। रोजगारीको क्रममा विदेशमा रहेको अवस्थामा दिवंगत हुनुभएका म्याग्दीको मंगला गाउँपालिका –५ अर्मन नेटाका इश्वर विकको परिवारलाई लायन्स क्लवले सहयोग गरेका छन् ।लायन्स क्लव अफ म्याग्दी दरवाङ र काठमाडौ निलगिरीको संयुक्त आयोजनामा इश्वरको घरमा

बगरफाँटमा तेस्रो रिभरसाइड फुटबल प्रतियोगिता हुने

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अगामी असोज पहिलो साता तेस्रो रिभरसाइड फुटबल प्रतियोगिता हुने भएको छ । रिभरसाइड बगरफाँट युवा क्लवको आयोजनामा असोज ६ देखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी थालिएको छ । प्रतियोगितामा

धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

बेनी । धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा सङ्घीय सरकारबाट प्राप्त रु ५४ लाख बजेटबाट गाउँपालिकाले मुदीस्थित इटाली आधार

निस्कोटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार

बेनी, म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को आर्थिक एवम् प्राविधिक सहयोग र स्थानीयहरुको श्रमदानबाट निमाण भएको निस्कोट खानेपानी तथा

मंगला आमा समूह र वौद्ध युवा क्लवको आयोजनामा रक्तदान

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको मंगला आमा समूह र वौद्ध युवा क्लवको संयुक्त आयोजनामा शनिबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीद्धारा सञ्चालित रक्तसञ्चार गृह, बेनी