समाचारको विधा

स्थानीय

गलेश्वर र राहुघाटमा बाढी नियन्त्रण योजना

बेनी, राहुघाट नदीको कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी कोरिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर,

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

बेनी, ः नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको अन्नपूर्ण आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा पूर्वाधार विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्रि

बेल्फी लुरवाङ सिचाई निर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बेल्फी लुरवाङ सिचाई योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ । वि.स. २०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको एक सय ५० घरधुरी किसानको करिब तीन सय रोपनी जमिनमा

बेग, बादुक, तिप्ल्याङ र झिँमा खाम भाषा प्रशिक्षण सम्पन्न

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषा संरक्षणका लागि प्रशिक्षण सञ्चालन भएको छ । मगर समुदायको बाहूल्य बसोबास रहेको रघुगङ्गा गाउँपालिका –१ बेग, बादुक र तिप्ल्याङ तथा वडा नंं–५ झिँमा एक महिनासम्म सञ्चालन भएको भाषा प्रशिक्षण

रघुगङ्गको बेगमा वडा कार्यालय भवन निर्माण

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रु. एक करोड पाँच लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । दुई तले नौ कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडा अध्यक्ष बिलप्रसाद फगामीले रु. एक

दोसल्लेमा खेलमैदान निर्माण

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा खेलमैदान निर्माण भएको छ । ओरेन्ज युवा क्लवले वि.स. २०७० मा पाखो सम्माएर शुरु गरेको खेलमैदान निर्माण कार्य चालु आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष प्रेम

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

म्याग्दी- पहाडको टुप्पोमा भिराखो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ति । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाडापाखा । गाउँको फेदी देखि शिरसम्म ढुङ्गा चिनेर बनाएको सफा सुग्घर पदमार्ग । मौरखी र मिजासीला गाउँलेको न्यानो आतिथ्यता ।

मङ्गलाका कृषकलाई कृषि औजार र विरुवा वितरण

बेनी । म्याग्दीको मङ्गला गाउँपालिकाले कृषकहरुलाई अनुदानमा कृषि औजार विरुवा वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्विकृत कार्यक्रम अनुसार एक सय बयासी मिनिटेल, मिल र थ्रेसर मेसिन तथा ३२ हजार चार सय वटा

एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई अन्नपूर्ण गाउँपालिकाको पुरस्कार

पोखरेबगर, । माध्यमिक शिक्षा परिक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार नगद सहित पुरस्कृत गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा २०८१ को एसईईमा ३.६० देखि माथि जिपिए ल्याएर उत्तीर्ण

लैङ्गिकमैत्री आधारभूत पत्रकारिता तालिम

बेनी, । बेनीमा मंगलबार लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिमसम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोग, मिलन म्याग्दीको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको समन्वय तथा सहकार्यमा तालिम सञ्चालन