बेनीमा महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११७ औ जन्मजयन्ति मनाइयो
बेनी । म्याग्दीको बेनीमा सोमबार नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ ।
पुलस्त्य साहित्य प्रतिष्ठान, म्याग्दी साहित्य समाज र म्याग्दी सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा!-->!-->!-->…
