दानामा बजार अनुगमन
बेनी। म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३, दानामा सोमबार बजार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दानामा सञ्चालित विभिन्न पसल तथा होटलहरुको अनुगमन गरीएको हो । सात वटा होटल र नौ वटा किराना तथा खुद्रा पसलहरुको!-->!-->!-->…
