समाचारको विधा

स्थानीय

लुङटुङ डाँडा अनि बन्यो पुनहिल

राम थापा र सन्तोष गौतम/रासस घोडेपानी (म्याग्दी), म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो। कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व

सिंगाको दूध पोखरा पठाइदै

बेनी ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा दूध संकलन केन्द्र सञ्चालन भएको छ ।बास्कुना कृषि सहकारी संस्थाले स्थानीय किसानले उत्पादन गरेको दूध संकलन गरेर बजारीकरणको व्यवस्था मिलाएको हो । संकलन केन्द्र सञ्चालन र बजार सुनिश्चितता भएपछि दूध

गौवोमबस्त माविलाई कम्प्यूटर सहित शैक्षिक उपकरण सहयोग

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५,गौ बोम बस्त माध्यमिक विद्यालय, मगरदाङ्गलाई प्रबासी दङ्गाले मञ्चद्धारा कम्प्यूटर, सिसी क्यामेरा सहित साढे ८ लाख बराबरको शैक्षिक उपकरण सहयोग गरिएको छ । मगरदाङ्गबाट विभिन्न देशमा छरिएकाहरूको साझा

दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

म्याग्दी — मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ । शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण

दरवाङ आधारभूत अस्पतालमा जटिल प्रकृतिको प्रसुति सेवा

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आधारभूत अस्पतालमा गर्भमै उल्टो भएर निसासिदा जटिल अवस्थामा जन्मिएका नवजात शिशूको सफल प्रसुति गराइएको छ । मालिका गाउँपालिका–४ ओखरबोटकी १७ वर्षीया किशोरी सुत्केरी ब्यथा सुरु भएको सात

थप दुई जना चिनिया नागरिकद्धारा धौलागिरिको सफल आरोहण

बेनी, ः म्याग्दीमा रहेको विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयाममा सफल आरोहण गर्ने विदेशीको संख्या पाँच जना पुगेको छ ।धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । फोरटिन पिक्स एक्सपिडिसन

म्याग्दीका कोतघरहरुमा फुलपाति भित्र्याइयो

बेनी, ः बडादसैँको सातौँ दिन आज म्याग्दीका कोतघरहरुमा धार्मिक बिधिपूर्वक फुलपाति भित्र्याइएको छ ।वाइसे–चौबीसे राज्यका पालादेखि रहेका ऐतिहाँसिक कोतघरहरुमा परम्पराअनुसार फुलपाति भित्र्याइएको हो । बेनी, ज्यामरुककोट, भगवति र ताकममा रहेका

धौलागिरि आरोहण शुरु

बेनी, ः म्याग्दीमा रहेको विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण शुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । सभेन समिट टे«क्स मार्फत आरोहणका लागि गएका तीन जना

बेनीको कालीपुलबाट एक जना कालीगण्डकीमा वेपत्ता

बेनी, म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा एक जनालाई आज कालीगण्डकीले बगाएर बेपत्ता बनाएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी २१–२२ वर्षीय सदान्द पोखरेल कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी

ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको उद्घाटन

ताकम। म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा पुननिर्माण भएको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ । जगन्नाथ अन्नपूर्ण ट्रष्ट कोष तथा व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा पुर्व उर्जा, जलस्रोत तथा सिचाई