समाचारको विधा

स्थानीय

प्रहरीद्धारा बेनी अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार बेनी अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रदेश मार्फत पठाएको दुई थान अस्किजन कन्सनटे«टर मेसिन अस्पताललाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…

धारापानीका थापा परिवारद्धारा कोरोना रोकथामका लागि गाउँपालिकालाई सहयोग

म्याग्दीको धवलागिरी गाउँपालिकालाई कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि वडा नम्बर ७ धारापानीका एक परिवारले ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । धारापानीका तेजिन्द्र थापाका परिवारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक उपकरण, औषधी र…

राहत लिएर विपन्नको घरदैलोमा क्रान्तिकारीका नेता केसी

बेनी । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) म्याग्दीका संयोजक रेशम कटुवाल क्षेत्री कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण प्रभावितलाई राहत लिएर गाउँमा पुगेका छन् । कटुवालको आर्थिक सहयोग र माओवादी…

धवलागिरी गाउँपालिकालाई उपकार आमा समूहको स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकालाई कोरोना महामारी नियन्त्रणका लागि काठमाडौको उपकार आमा समूहले स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । समूहमा धवलागिरी गाउँपालिकाबाट विभिन्न कामको शिलशिलामा काठमाडौमा बसोबास गर्ने महिलाहरु आवद्ध…

नारच्याङ्गको सामाजिक जनजीबन

राम कुमार खड्काम्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नारच्याङ्गको लेक र बेशी गाँउको बीचमा सदियौं देखि अन्योन्यास्रित सम्बन्ध रहिआएको छ । लेकगाउँको बर्णन गर्दा बेशीगाउको प्रशंग जोडिन्छ । यी दुवै एक सिक्काका दुई वटा पाटाहरु…

भैसीपालनमा रमाएका मंगलाका मेहनति कृषक सुर्य आचार्य

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ पोकका सुर्यप्रसाद आचार्य भैसीपालन गरेर स्वरोजगार बन्नुभएको छ । बैदेशिक रोजगारको बिकल्पमा भैसीपालन गर्नुभएका आचार्य मंगला गाउँपालिकामै नमुना कृषक बन्नुभएको छ । २० वर्षदेखि भैसीपालन गर्दै आउनुभएका…

झ्याप्रेखोला सिचाई आयोजनाको नहर निर्माण

बरंजा । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिचाई आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ । खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दी मार्फत गत वर्षदेखि आयोजना निर्माण सुरु भएको थियो । झ्याप्रेखोला…

प्रवासी बरंजेलीद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । अमेरिकामा पुगेका म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडामा पर्ने बरंजाका बासिन्दाहरुले जन्मथलोमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रण तथा बिरामीको उपचारमा सघाउने उद्देश्यले…

बेनी खानेपानी आयोजनाको क्षमता बढाइदै

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति गर्ने आयोजनाको क्षमता बढाउन लागिएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय म्याग्दीको सहयोगमा बेनी खानेपानी उपभोक्ता संस्थाले क्षमता बिस्तारका लागि नयाँ टंकी निर्माण गर्न…

बैदेशिक रोजगारमा ठक्कर खाएका युवा भैसीपालनमा

बेनी । बैदेशिक रोजगारमा ठक्कर खाएका म्याग्दीको मंगला गाउँपालिका–५ सेराफाँटका एक युवाले ब्यवसायिक भैसीपालन सुरु गर्नुभएको छ । सेराफाँटका ३८ वर्षीय टोपलाल सापकोटाले सफल कृषि तथा पशुपंक्षी फार्म खोलेर बैदेशिक रोजगारको बिकल्पमा ब्यवसायिक…