समाचारको विधा

स्थानीय

डढेलो र वायु प्रदुषण नियन्त्रणको माग सहित बिद्यार्थीको ज्ञापनपत्र

बेनी । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमिका बिद्यार्थीहरुले डढेलो र वायु प्रदुषण नियन्त्रणको माग गर्दै सोमबार डिभिजन वन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लिटिल गार्डेनमा गठन भएको इको क्लवका पदाधीकारीहरुले सहायक वन

भकिम्लीलाई जातीय छुवाछुतमुक्त बनाउन सरोकारवाला एकमत

भकिम्ली, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीलाई जातीय छुवाछुतमुक्त वडा बनाउन सरोकारवाला एकमत देखिएका छन् । प्रगतिशिल दलित मञ्चले वडा र नगरपालिका कार्यालयसँगको सहकार्यमा सोमबार भकिम्लीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले

बेनीमा फोहोर ब्यवस्थापनका लागि घरधनीलाई डस्टबिन बितरण सुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि घरधनीलाई डस्टबिन बितरण थालेको छ । जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाको वडा न. ७ र ८ पर्ने बेनी बजारका घरधनीलाई फोहोर राख्ने डस्टबिन बितरण गर्न थालेको हो । नगरप्रमुख

वडा तहसम्म ब्युतिन थाले माओवादी केन्द्रको संगठन

बेनी । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा तहसम्म आफ्नो संगठनको संरचना ब्युताउँन थालेको छ । दुई हप्ताअघि बेनीमा बसेको जिल्ला संगठन कमितिको पुर्ण बैठकको निर्णय अनुसार म्याग्दीका विभिन्न वडाहरुमा माओवादी केन्द्रले कार्यकर्ता भेला गरी

शिक्षक संगठन धवलागिरीको दोस्रो अधिवेशन

ताकम । नेपाल राष्ट्रिय शिक्षक संगठन धवलागिरी गाउँपालिका कमिटिको दोस्रो अधिवेशन शनिबार ताकममा सम्पन्न भएको छ । अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा संगठनको नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा ननसरा घर्ति, सचिबमा चिरञ्जिवी पौडेल,

अर्वाङका युवाहरु सरसफाई अभियानमा

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ अर्वाङका युवाहरु सरसफाई अभियानमा जुटेका छन् । वातावरणीय सरसफाई कायम राखेर प्रदुषण र फोहोरका कारण हुने स्वास्थ्य समस्या न्युनीकरण गर्ने उद्देश्यले अर्वाङको प्रगति युवा क्लवले सरसफाई अभियान थालेको

रेडक्रस सोसाइटीको साधारण सभा सम्पन्न

बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको २९ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । शाखा सभापति लेखबहादुर हमालको अध्यक्षतामा भएको सभाले मन्त्री यामबहादुर चोखालले प्रस्तुत गर्नुभएको प्रगति र कोषाध्यक्ष नवराज पौडेलले

ठाडाखानीका बालबालिकालाई पिएस फाउण्डेशनको छात्रवृत्ति

ठाडाखानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका बालबालिकालाई अमेरिकाको पिएस फाउण्डेशनले छात्रवृत्तिको ब्यवस्था मिलाएको छ । बिपन्न बालबालिकालाई छात्रवृत्तिका साथै ठाडाखानीको मालिका आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र

बराहपाखो बनमा भिषण डढेलो

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार नजिकैको बराहपाखो सामुदायिक बनमा शुक्रबार भिषण डढेलो लागेको छ । हिजो दिउँसो ३ बजेतिर सुरु भएको डढेलो शनिबार बिहानसम्म पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । यद्यपी नियन्त्रण उन्मुख भने छ । खरैनी भन्ने

हिदीमा पशु स्वास्थ्य शिविर

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा शुक्रबार निशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका–७ बिममा रहेको किसानी प्राबिधिक शिक्षालयको प्राबिधिक सहयोगमा आयोजना गरिएको शिविरमा ५४ जना कृषकले सेवा लिएका छन् ।