प्रशासकीय अधिकृतमाथी भएको आक्रमणको बेनी नगरप्रमुखबाट निन्दा
बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीमाथी आइतबार भएको आक्रमणको घटनाप्रति नगरप्रमुख हरिकुमार श्रेष्ठले भत्र्सना गर्नुभएको छ ।
नगरप्रमुख श्रेष्ठले साँझ एक बिज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सनाको!-->!-->!-->…
