म्याग्दीका गाउँ पस्यो कोरोना
बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको संक्रमण दर घटेपनि ग्रामिण क्षेत्रमा बढेको छ ।
पछिल्ला केही दिनयता संक्रमित हुनेहरुमा ग्रामिण क्षेत्रका छन् । दोस्रो लहरका सुरुका ९० प्रतिशत संक्रमित बेनी बजारका थिए । अहिलेको अवस्था त्यसको!-->!-->!-->…