दाना र घराप फिडरको विद्युत बन्द हुने

Gandaki Pardesh notice

बेनी । नेपाल विद्युत प्राधिकरण, म्याग्दी बितरण केन्द्रले ११ केभी दाना र ३३ केभी घराप फिडरको विद्युत लाइन मर्मत गर्न तीन दिनका लागि बिद्युत आपुर्ति दिउँसोको समयमा बन्द गर्ने भएको छ ।

Bhautik ministry notice about road

बुधबार देखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दाना र घराप फिडरबाट बितरण हुने बिद्युत आपुर्ति बन्द गर्न लागिएको जनाउको छ । रुख÷हागा काट्ने, बुस कटिङ तथा जम्पर मर्मत कार्यका लागि सेवा बन्द गर्न लागिएको केन्द्रले जनाएको छ ।

विद्युत सेवा अवरुद्व हुँदा यी फिडरबाट वितरण हुने रघुगंगा गाउँपालिका, अन्नूर्ण गाउँपालिका अधिकांश क्षेत्र प्रभावित हुनेछ । तोकिएको समय अगावै काम पूरा भए निर्धारीत समय अगावै सेवा सुचारु गर्ने पनि प्राधिकरणले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...