बेनीमा पार्किङ स्थल ब्यवस्थापन
बेनी । म्याग्दीको बेनी नगरपालिका–७ इन्द्रेणीटोलको खाली ठाउँमा बिहिबार सवारी पार्किङ स्थल बनाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुरक्षाकर्मीहरुले अब्यवस्थित पार्किङ हटाउन मोटरसाइकल पार्किङ स्थल बनाएका हुन् । कार्यालयका प्रमुख सई!-->!-->!-->…
