बालिका बलात्कारको आरोपमा एक जना पक्राउ, ढुङ्गा सहितको ट्रक र चालक नियन्त्रणमा
बेनी । ७ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा म्याग्दीमा एक जना पक्राउ परेका छन् ।
म्याग्दीको मंगला गाउँपालिका–५ का ४७ वर्षीय थमबहादुर बिकलाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरिक्षक!-->!-->!-->!-->!-->…
