घारमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिबिर
घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिबिर सम्पन्न भएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीको आयोजनामा मंगलबार भएको शिबिरमा ९३ जना कृषकले सेवा लिएका छन् ।
१८६ वटा!-->!-->!-->!-->!-->…
