समाचारको विधा

स्थानीय

सिंगामा ब्यवसायिक फुल खेती

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ब्यवसायिक फुल खेती गरिएको छ ।तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमहरुलाई लक्षित गरेर हरियाली ग्रुप प्रा.लीले ब्यवसायिक फुल उत्पादन गरेको हो । आँगेबगर र सिंगामा दुई÷दुई रोपनी क्षेत्रफलमा फुल

रघुगंगाका शिक्षकलाई बिषयगत तालिम

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको अमर माबिमा आधारभूत तहका शिक्षकहरुको लागि तेस्रो चरणको बिषयगत तालिम सम्पन्न भएको छ । कात्तिक ११ देखि १६ गतेसम्म सञ्चालन भएको तालिममा झिँ, पाखापानी, चिमखोला र कुइनेमंगलेका ८७ जना

ताकममा अस्पताल भवन निर्माण शुरु

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो । धवलागिरी गाउँपालिकाका

एमाले अन्नपूर्णको अध्यक्षमा धनकुमार पुर्जा

पोखरेबगर । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा धनकुमार पुर्जा चयन हुनुभएको छ । पोखरेबगरमा मंगलबार भएको प्रथम पालिका अधिबेशनले दोवाका पुर्जाको अध्यक्षतामा ४५ सदस्यीय कमिटि सर्बसम्मत चयन गरेको नेकपा एमाले म्याग्दीका सचिब

म्याग्दीका पत्रकार धिरन खत्रीलाई कृष्णसेन मदन स्मृति पत्रकारिता पुरस्कार प्रदान

बेनी, कृष्ण सेन–मदन स्मृति पत्रकारिता पुरस्कार–२०७८ म्याग्दीका क्रियाशील पत्रकार धिरन खत्रीलाई प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दीको मंगलबार बेनीमा भएको चौथो जिल्ला सम्मेलनको अवसरमा खत्रीलाई रु. सात हजार सहित सम्मानपत्र र

बेनी-जोमसोम सडकको पहिरोग्रस्त काभ्रेमा डाइभर्सन निर्माण

काभ्रे । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोले क्षति पु¥याएको ठाउँमा डाइभर्सन (बैकल्पिक) सडक निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालीगण्डकीले कटान गरेर पहिरो जाँदा भासिएको ठाउँमा बैकल्पिक

स्वमूल्याङकनमा रघुगंगाले ल्यायो ७० अंक

मौवाफाँट । स्थानीय तह क्षमता बिकास स्वमूल्याङका क्रममा म्याग्दीको रघुगंगा गाउँपालिकाले ७०.२५ अंक हासिल गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार भएको बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष २०७७÷७८ मा संघीय

जनगणनाका गणकहरुको तालिम शुरु

बेनी । राष्ट्रिय जनगणना–२०७८ का लागि नियुक्त भएका गणकहरुको तालिम शनिबारदेखि बेनीमा शुरु भएको छ । जिल्ला जनगणना कार्यालय म्याग्दीले आयोजना गरेको चार दिनसम्म सञ्चालन हुने तालिमको जिसस प्रमुख देबेन्द्रबहादुर कटुवालले उद्घाटन गर्नुभयो ।

बेनीमा पशुमा पुर्ण खोप कार्यक्रम

बेनी । म्याग्दीको बेनी नगरपालिकामा पशुमा पुर्ण खोप कार्यक्रम लागू भएको छ । कार्यक्रमका लागि पहिलो चरणमा पशुको तथ्याङ्क संकलनमा खटिने गणकहरुलाई शुक्रबार बेनीमा अभिमुखीकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले तालिम

बेनी–जोमसोम सडकको पहिरोग्रस्त काभ्रेमा डाइभर्सन सडक बनाइदै

काभ्रे । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोग्रस्त क्षेत्रमा डाइभर्सन (बैकल्पिक) सडक बनाउन लागिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालीगण्डकीले कटान गरेर पहिरो जाँदा भासिएको ठाउँमा बैकल्पिक सडक