समाचारको विधा

स्थानीय

शिक्षक संघ रघुगंगामा गुन पुन

धनिलाल गर्बुजागलेश्वर । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिकाको घ्याँसीखर्कमा सम्पन्न दोस्रो अधिबेशनबाट गुन पुन (गुञ्जन)को अध्यक्षतामा कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा खिमबहादुर छन्त्याल, महिला उपाध्यक्षमा रमा पौडेल,

प्रभा माबीमा स्टेज बनाउदै पुर्ब बिद्यार्थी

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माबिमा पुर्ब बिद्यार्थीहरुले स्टेज निर्माण शुरु गरेका छन् । प्रभा माबीमा अध्ययन गरेर स्वदेश तथा बिदेशमा रहेका पुर्ब बिद्यार्थीहरुले बिद्यालयमा कार्यक्रम, खेलकुद गतिबिधी सञ्चालनका

राम्चे सामुदायिक बन समुहमा बानिया

बेनी । बेनी नगरपालिका–६ अथुङ्गेमा रहेको राम्चे सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा सुन्दर बानिया चयन हुनुभएको छ । समुहको उपाध्यक्षमा नारायण पौडेल, सचिबमा तुलसीराम सुबेदी र कोषाध्यक्षमा उषा बिक चयन हुनुभएको छ । कमलप्रसाद सुबेदी,

एमाले म्याग्दीको जिल्ला सदस्य छान्ने जिम्मा पालिका कमिटिलाई

बेनी । नेकपा एमाले म्याग्दीले जिल्ला कमिटिको सदस्य चयन गर्ने जिम्मा पालिका कमिटिहरुलाई दिएको छ । सदरमुकाम बेनीमा जारी नबौ जिल्ला अधिबेशनबाट चयन हुने सदस्य चयन गर्न सदस्य संख्याको आधारमा कलस्टर बाँडेर पालिका कमिटिलाई जिम्मेवारी दिएको छ ।

गलेश्वर शिवालय क्षेत्र बिकास कोषको अध्यक्षमा माधबप्रसाद रेग्मी

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– ९ स्थित धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र बिकास कोषको अध्यक्षमा माधबप्रसाद रेग्मी चयन हुनुभएको छ । गलेश्वरमा शनिबार भएको सातौ बिशेष अधिबेशन तथा १६ औ कार्यकारी सभाबाट चयन भएको समितिको उपाध्यक्षमा

एमाले म्याग्दीको उपसचिबमा थमसरा पुनको दाबी

बेनी । बेनीमा जारी नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनबाट चयन हुने कमिटीमा महिला नेता थमसरा पुनले उपसचिबमा दाबी गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको जननिर्बाचित अध्यक्ष समेत रहेकी अनेमसंघको केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष पुन एमाले

बेनीमा एमाले म्याग्दीको नबौ अधिबेशन शुरु

बेनी । नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशन सदरमुकाम बेनीमा शुक्रबारदेखि शुरु भएको छ । नेतृत्व चयनका लागि शुरु भएको अधिबेशनको उद्घाटन समारोह अघि बेनी बजारमा एमालेका नेता कार्यकर्ताहरुले बाजागाजा सहित ¥याली गरेका थिए । बजार

डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको ठेक्का सम्झौता

बेनी, नेपाल बिद्युत प्राधिकरणले म्याग्दीमा निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको ठेक्का सम्झौता भएको छ ।मालिका गाउँपालिका–७ डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्बाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सब

रत्नेचौरका गर्भवतिलाई पौष्टिक आहरा उपहार

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा गर्भवतिलाई पौष्टिक आहरा उपहार दिने गरिएको छ ।नियमित गर्भपरिक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसुति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्युनीकरण र मातृ शिशू स्वास्थ्यमा सुधार

राष्ट्रिय सेवा दलको ट्राफिक सचेतना कार्यक्रम

बेनी । बेनी बजारमा बिहिबार बिद्यार्थीहरुले ट्राफिक सचेतनामुलक कार्यक्रम गरेका छन् । माउन्ट एभरेष्ट आवासीय माध्यमिक बिद्यालयको आयोजना, जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा राष्ट्रिय सेवा दलको तालिम लिइरहेका बिद्यार्थीहरुले