कर्मचारीको अनुभव बेनीको विकास र सेवामा– स्वतन्त्र उमेद्वार शाक्य
बेनी, । बेनी नगरपालिका–७ मा स्वतन्त्रबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएका कृष्णबहादुर शाक्यले निजामति कर्मचारी हुँदाको अनुभव बेनीको विकास र बजारबासीको सम्बृद्धिमा लगाउने घोषणा गर्नुभएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह चुनावको मौन!-->!-->!-->…
