समाचारको विधा

स्थानीय

अखिल क्रान्त्रिकारीको अध्यक्षमा खड्का

बेनी । नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको अध्यक्षमा विनय खड्का चयन हुनुभएको छ । संगठनको शनिवार बेनीमा सम्पन्न १८ औँ जिल्ला सम्मेलनबाट खड्काको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ

माओवादी केन्द्र अन्नपूर्णको संयोजकमा पाईजा

पोखरेबगर, । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका कमिटिको संयोजकमा पुर्ण पाइजा चयन हुनुभएको छ । पोखरेबगरमा शनिबार सम्पन्न पालिका कमिटी बैठकले माओवादीमा निरन्तर क्रियाशिल रहेका र इमान्दार नेताको छबी बनाएका अन्नपूर्ण–५ नेपाने निवासी

माओवादी शक्तिको एकता र बामपन्थीको सहकार्य आवश्यक– संयोजक जुग्जाली

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले माओवादी शक्तिबीच एकता, प्रगतिशिल, बामपन्थी र अग्रगामी शक्तिहरुबीच सहकार्यको आवश्यकता औल्याउनु भएको छ । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको शनिबार दरबाङ भएको

बेगखोलामा जोखिम र सास्ती कहिलेसम्म ?

बेनी । भदौ १९ गते शनिबार बेनी देखि घरतर्फ जादै गरेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षीय सुर्जबिर पुन रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलाले बगाएर बेपत्ता हुनुभयो । बेगखोलाले बगाएर कालीगण्डकीमा मिसाएका पुन अझै बेपत्ता रहेका जिल्ला

ताकमको मौलिक राधाकृष्ण नाच

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका बासिन्दा मौलिक राधाकृष्ण नाचको संरक्षणमा जुटेका छन् । सांस्कृतिक महत्व बोकेको परम्परागत राधाकृष्ण नाच जोगाउन ताकमको धार्मिक नाट्य समूहले पहल गरेका हुन् । हरेक बर्षको हरितालिका तिज पर्बको

बेनीमा बर्खेनाच समापन

बेनी । म्याग्दीको बेनी बजारमा एक महिना अघि सुरु भएको बर्खे नाचको बिहिबार समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको श्रावण महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तिज पर्वको दिनसम्म देखाउने गरिन्छ । बेनीको

धवलागिरीका सबै लक्षित समुदायलाई कोरोना बिरुद्धको खोप

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका सबै लक्षित समुदायले कोरोना (भाइरस) बिरुद्धको खोप लगाएका छन् । दुर्गम र हिमाली क्षेत्रमा प्राथमिकताका साथ कोरोना बिरुद्धको खोप अभियान सञ्चालन गर्ने सरकारको नीति अनुसार धवलागिरीका सबै लक्षित

निजामती दिबस बहिस्कार गरेका पालिकाका कर्मचारीले प्रशासनमा बिरोधपत्र बुझाए

बेनी । म्याग्दीका स्थानीय तहका कर्मचारीहरुले मंगलबार मनाइएको निजामती सेवा दिवस बहिस्कार गरेका छन् । दिबसलाई बहिस्कार गरेका स्थानीय तह कर्मचारी जिल्ला संयोजन समितिले एउटै प्रक्रियाबाट सेवामा प्रवेश गरेका कर्मचारीहरुबीच भएको बिभेदको

बेनीका प्रमुख प्रशासकीय अधिकृत सुबेदीलाई निजामती सेवा पुरस्कार

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत छविलाल सुबेदीले निजामती सेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ । निजामती सेवा दिवस, २०७८ का अवसरमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुबेदी लगायत ३० जनालाई निजामती सेवा र १० जनालाई

बेनीको क्याम्पसचोकको शिरमा डरलाग्दो पहिरो (भिडियो सहित )

बेनी । बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको वडा नं ८ मा पर्ने क्याम्पसचोक, गणेशटोल, पिपलचोक र