समाचारको विधा

स्थानीय

म्याग्दी क्याम्पसका बिद्यार्थीलाई डिजिटल बैंकिङ साक्षरता

बेनी , नेपाल बैंक लिमिटेडको बेनी शाखाले मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता तथा बैकिङ क्विज कार्यक्रम गरेको छ । क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीलाई लक्ष्य गरी कार्यक्रम गरिएको हो ।

रघुगंगाको कुइने गाउँ सडक सञ्जालमा जोडियो

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–८ को कुइने गाउँ सडक सञ्जालमा जोडिएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने ठाडाखानी देखि धवलागिरी गाउँपालिकाको वडा नम्बर ५ भेडिखाल्डा हुदै कुइने

एमाले उपमहासचिब गुरुङको शैक्षिक गुणस्तर सुधारमा जोड

बिम । नेकपा एमालेका उपमहासचिब तथा गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माबिमा निर्माण भएको कक्षा कोठा भवन उद्घाटन समारोहलाई

तामझामका साथ उद्घाटन गरिएको किसानी माबिको भवन निर्माणको खर्च लुकाइयो

सन्तोष गौतमबेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिमको किसानी माबी र प्राबिधिक शिक्षालयमा निर्माण भएको चार वटा भवनको सोमबार एकै दिन उद्घाटन भएको छ । रु. एक करोड ७६ लाख लागतमा लायन्स क्लबको अन्तराष्ट्रिय कोषले किसानी प्राबिधिक शिक्षालयमा

दग्नाममा स्काभेटर सहित चालक पुरिए

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले चालक सहित डोजर (स्काभेटर) पुरिएको छ । धवलागिरी गाउँपालिका–७ ताकममा एक जना मृत्य भेटिएका छन् । तुदी पावर कम्पनीद्धारा निर्माणाधिन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत

ताकममा एक जना मृत भेटिए

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अन्दाजी ७७ बर्षका गोरे थापा मृत भेटिनुभएको छ । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको शव परिक्षणका लागि बेनी अस्पताल ल्याइएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक

बेनीका घरपालुवा कुकुरमा क्यानी डिसटिम्परको महामारी नियन्त्रण गर्न खोप अभियान

बेनी । म्याग्दीको बेनी र आसपासका क्षेत्रका कुकुरमा महामारी देखिएको छ ।उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, बान्ता गर्ने, आँखा रातो हुने, छटपटाउने, मुखबाट फिज निकाल्ने र खाना कम गर्ने जस्ता लक्षणहरु देखिएका कुकुरहरु मर्न थालेका हुन् ।भेटेरीनरी

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक बिस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिर देखि महारानी थान नजिकैको पहिरो सम्मको सडक बिस्तार गरेर कालोपत्रे

पात्लेखेतमा वडा कार्यालय भवन निर्माण

पात्लेखेत । म्याग्दीको बेनी नगरपालिका–१० को वडा कार्यालय भवन निर्माण भएको छ । पात्लेखेत र वाखेत गाउँको सिमानामा तीन कोठे एक तले वडा कार्यालय भवन निर्माण भएको हो । कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनले गत आर्थिक बर्ष २०७७÷७८ मा

बेनीलाई बालमैत्री स्थानीय तह बनाउन छलफल

बेनी । बेनीमा आइतबार बालमैत्री स्थानीय तह घोषणाका लागि पालिका स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा बालमैत्री स्थानीय तह र वडा घोषणाका सूचकहरुको बिषयमा छलफल भएको थियो ।