समाचारको विधा

स्थानीय

बेनीमा ‘स्वमसेवक ट्राफिक’

बेनी ः जिल्ला सदरमुकाम बेनीमा दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालना गराउन मंगलबारदेखि ‘स्वमसेवक ट्राफिक’ परिचालन भएका छन् । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले विद्यार्थीलाई स्वयंसेवकको रूपमा खटाएर ट्राफिक नियमको पूर्णपालना गराउने अभियान…

राहुघाट–पिप्ले बगैचा जोड्ने पदमार्ग निर्माण

बेनी ः रघुगङ्गा गाउँपालिका–३ राहुघाट देखि पिप्ले बगैचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत…

म्याग्दीमा स्वतन्त्र उमेद्वार महाविर पुन निर्वाचित

बेनी, म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रबिधीमन्त्री डा. महाविर पुन प्रतिनिधीसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको छ । २२ हजार आठ सय ५० मतका साथ पुन निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका…

म्याग्दीमा चार वटा वडाको करिब चार हजार मत गणना गर्न बाँकी रहदाँ स्वतन्त्र उमेद्वार महाविर पुन १२…

म्याग्दी, ः प्रतिनिधीसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उमेद्वार महाविर पुन करिब चार हजार मत गणना बाँकी हुँदा १२ हजार छ सय भन्दा बढी मतान्तरले अगाडी हुनुहुन्छ । धवलागिरी, मालिका, मंगला गाउँपालिका, बेनी नगरपालिका,…

म्याग्दीमा धवलागिरी गाउँपालिकाबाट मतगणना शुरु

म्याग्दी, ः म्याग्दीमा शुक्रबार बिहान ९ बजेदेखि प्रतिनिधीसभा सदस्य निर्वाचनको मतगणना शुरु भएको छ । बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना थालिएको हो । धवलागिरी गाउँपालिकाबाट मतगणना शुरु…

रघुगंगाको पात्लेखर्कका एक सय एक वर्षीय वृद्धद्धारा मतदान

बेनी, ः प्रतिनिधीसभा सदस्य निर्वाचनमा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक जना एक सय एक वर्षीय जेष्ठ नागरिकले मतदानमा सहभागी हुनुभएको छ । रघुगङ्गा गाउँपालिका–८ मा रहेको रितुङ मावि मतदान केन्द्रमा पात्लखर्केका रिबहादुर छन्त्यालले ले…

निर्वाचनको चटारोका बिच सरस्वती माविमा परिक्षालाई निरन्तरता

बेनी । देशभर प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र बन्दै गर्दा बेनी नगरपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय भने शैक्षिक गतिविधिमा व्यस्त देखिएको छ ।विद्यालयमा कक्षा १० का विद्यार्थीहरूको एसईई तयारी परीक्षा र कक्षा ८ का विद्यार्थीहरूको…

दिवंगत अभिभावकको स्मृतिमा रु. पाँच लाखको स्वास्थ्य अक्षयकोष

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगको स्वास्थ्य चौकीमा एक दम्पत्तीले दिवंगत अभिभावकको स्मृतिमा रु. पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । बेगखोला घर भई हाल बेलायतमा कर्मथलो बनाउनुभएका नगेन्द्र पाईजा र उहाँकी श्रीमति लक्ष्मी…

राखुबाट छ दशकपछि संघीय प्रतिनिधित्वको प्रयासमा केबी भण्डारी

बेनी । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकाको राखुले करिब ६ दशकपछी केन्द्रीय संसदमा प्रतिनिधित्व खोजेको छ । म्याग्दी जिल्लाको राजनीतिमा रघुगंगा गाउँपालिका– २ र ३ को भूगोलमा पर्ने राखुबाट…

धवलागिरीबाट पहिलो संघीय सांसद बन्ने दौडमा नेकपाका अर्जुन थापा

बेनी। म्याग्दीका छ वटा स्थानीय तह मध्य भौगोलिक हिसाबले संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसर नपाएको धवलागिरी गाउँपालिका रहेको छ । पञ्चायत देखि गणतन्त्र सम्म आइपुग्दा म्याग्दीका अन्य पाँच वटा स्थानीय तहले संघीय संसदमा आफ्ना प्रतिनिधी…