हाँडेभिरमा पहिरो खसेपछि बागलुङ–बेनी सडक अवरुद्ध
बेनी, । बेनी नगरपालिका–२ हाँडेभिरमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक शुक्रबार साँझदेखि अवरुद्ध बनेको छ ।
हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक शुक्रबार अपराहन्न माथिबाट पहिरो खसेर!-->!-->!-->…
