समाचारको विधा

स्थानीय

तोरी फुलेर पहेलपुर बन्यो रत्नेचौर

रत्नेचौर, २७ पुष । तोरी फुलेको खेतको फाँटको पृष्ठभूमिमा पहाडी भूगोल र धवलागिरी हिमाल । खेतको बिचमा कालोपत्रे सडक । सडकको दायाँ र बायाँ परम्परागत तथा आधुनिक घरहरुको ग्रामिण बस्ती म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको केही दिनयताको दृष्य हो

विदाको दिन, साँझ र बिहानमा पनि सेवा दिदै धवलागिरी गाउँपालिका

मुना। म्याग्दीको धवलागिरी गाउँपालिकाका कर्मचारीहरुले बुधबार सार्वजनिक विदाका दिनमा पनि सेवा दिएका छन् । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाले उपभोक्ता समितिलाई सहज र झञ्जट हटाउनका लागि वडामै पुगेर योजना

कालीगण्डकीको देवशिला अयोध्या लैजाने तयारी

बेनी । विश्वमै दुर्लभ शालग्राम पाइने कालीगण्डकी नदीको शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या लगिने भएको छ । मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकी हिन्दु धर्मावलम्बीहरुले भगवान बिष्णुको रुपमा पुज्ने शालग्राम शिला पाइने

गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी सभा

गलेश्वर। गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी र गलेश्वरधान जेष्ठ नागरिक आश्रमको ११ औ वार्षिक साधारणसभा बुधबार गलेश्वरमा सम्पन्न भएको छ ।दुवै संस्थाको साधारणसभाको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले उद्घाटन गर्नुभयो ।

सातौ म्याग्दी महोत्सवको तयारी पुरा

बेनी, । बिहिबारदेखि बेनीमा शुरु हुने सातौ म्याग्दी महोत्सवको तयारी पुरा भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म बेनीको खुल्ला मञ्चमा महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ सञ्चालन

दरवाङमा करविर मेमोरियल कप शुरु

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा मंगलबारदेखि छैठौ पालिका तथा जिल्ला स्तरिय अन्तरमावि करबिर मेमोरियल कप खेलकुद प्रतियोगिता शुरु भएको छ । दरबाङको केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलले आयोजना गरेको प्रतियोगिताको मालिका गाउँपालिकाका

विद्यालय सुधार योजना निर्माण सम्बन्धी अभिमुखीकरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा विद्यालय सुधार योजना निर्माण तथा सामाजिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।धवलागिरी गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रम तीन दिन सम्म सञ्चालन हुनेछ् ।

पशु चौपायामा पूर्णखोप सम्वन्धी पालिकास्तरीय अभिमुखिकरण

बेनी। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा सोमबार बेनी नगरपालिकामा पशुमा पूर्ण खोप सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण सम्पन्न भएको छ ।पशुहरूमा आउने रोगको प्रकोप नियन्त्रण गर्न र बिरामी हुनबाट जोगाई कृषकलाई क्षति

धवलागिरीको थप बजेट पारित

मुना,। धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना

बेनी खानेपानी उपभोक्ता संस्थाको २३ औ साधारणसभा

बेनी, । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औ वार्षिक साधारणसभा आइतबार बेनीमा सम्पन्न भएको छ । संस्थाले बेनी र आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ । ग्रामीण