घारखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा
बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
वि.स. २०७४ चैत महिनादेखि शुरु भएको घारखोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रर्वद्धक कम्पनी म्याग्दी!-->!-->!-->…
