बेनपा र मंगलाको ४ ठाउँमा एमालेको चुनावी सभा
बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा शनिवार बेनी नगरपालिका र मंगला गाउँपालिकामा चुनावी सभा भएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत बेनी नगरपालिका–२, ज्यामरुककोटको!-->!-->!-->…
