रघुगंगा–३ पिप्लेमा एमाले विजयी
बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार खिमबहादुर शाहीको प्यानल विजयी भएको छ ।
गत चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उमेद्वार बनेर पराजित बनेका शाही पुर्व!-->!-->!-->…