पात्लेखेतमा सम्पन्न पशु स्वास्थ्य शिविरबाट डेढ सय कृषक लाभान्वित
पात्लेखेत । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ ।
बेनी नगरपालिकाको पशु सेवा शाखाले आयोजना गरेको शिविरमा १४६ जना कृषकले सेवा लिएका छन् । पाँच हजार दुई सय गाई, गोरु, भैसी,!-->!-->!-->…