लायन्स क्लव महारानीको रक्तदान

Gandaki Pardesh notice

बेनी, । लायन्स क्लव आफ बेनी महारानीको आयोजनामा शनिबार बेनी अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा २५ जनाले रक्तदान गर्नुभएको कल्वका सुमित्रा थजालीले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसी, नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर बानिया, लायन्स इन्टरनेशनल ३२५ बिआइएको डिस्ट्रिक्ट चिप लोकबहादुर पुन, एओजीद्धय संगिता श्रेष्ठ र खम थापाको उपस्थिति रहेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

लायन्स क्लव अफ बेनी महामानीका अध्यक्ष जुनु उदास श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष चन्द्रा घलेको स्वागत र कार्यक्रम संयोजक सुमित्रा थजालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...