किसानी चन्द्रकुन्ता माविको भवन उद्घाटन
गोपाल आचार्यधारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा निर्माण भएको किसानी चन्द्रकुन्ता माविको भवन शनिबार उद्घाटन गरिएको छ ।
भूमिगत पहिरोले ढाँडटोलमा रहेको पुरानो भवन क्षति पु¥याएपछि धारापानीकै किम्बोट भन्ने ठाउँमा!-->!-->!-->…