चट्याङ लागेर क्षति ब्यहोरोका कृषकलाई सहयोग

Add Samajik bikash office

बेनी, । चट्याङ लागेर भेडा मरेर क्षति ब्यहोरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ठाडाका छकबहादुर पुनलाई चन्दा जुटाएर सहयोग गरिएको छ ।

कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको कार्यक्रममा बेनीका छवी आचार्य, कुलदिप जुग्जाली, बाख्रापालक कृषक धनबहादुर श्रीस लगायतको अगुवाईमा संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।

पुनलाई आचार्य र श्रीसले रु. ७२ हजार ३३१ हस्तान्तरण गर्नुभएको थियो । असार ९ गते राती दानाको फुर्केरुख खर्कमा चट्याङ्ले लागेर पुनले पालेका ३९ वटा भेडा मरेका थिए । कृषकलाई परेको पिडामा मल्हम लगाउन सामाजिक सञ्जाल फेसबुकबाट अभियान चलाएर चन्दा संकलन गरिएको थियो ।

Shreekrishna hardwear in news

सहयोगदाताहरुको सुची:

१.कुलदिप जुग्जाली ५,०००/-💵

२. धन शिरीष ५,०००/- 💵

३. छवि आचार्य २,०००/-💵

४. गोरख नाथ १,०००/- 💵

५. गोबिन्द घर्ती गणेश्टोल ११००💵

६. ॐ कुमारी फगामी २०००/- 💵

७. मिलन श्रेष्ठ २५००/-💵

८. शिव कुमार आले (तनहुँ भिमाद-९ पाथर्दी)२०००/-💵

९. शौभाग्य बिक्रम (गुल्मी)५००/-💵

१०. खगेन मगर(सातबिसे बरङ्जा) १०००/-💵

११. तुलन पुन २९००/-💵

१२. सुर्य खत्री १०००/-💵

१३. गोबिन्द जिसि ११००/-💵

१४. सि एम सापकोटा ४०००/-💵

१५. किरण गुरुङ्ग ५०००/-💵

१६. कृष्ण प्रसाद सेढाई ५००/-💵

१७. सुरेस ढुङ्गाना (कुरिलाखर्क) २०००/- 💵

१८. नर थापा मगर २०००/-💵

Bhautik ministry notice about road

१९. प्रकाश जि सि १०००/-💵

२०. अमृत तिवारी(नुवाकोट) २१११/-💵

२१. देक पुन १०००/-💵

२२. याम बुढाथोकी (बरङ्जा) १०००/-💵

२३. सुरेश कार्की १०००/-💵

२४. सुमि घिमिरे सापकोटा २०००/-💵

२५. कृष्ण थापा १११०/-💵

२६. सन्दिप पौडेल(ताकम हाल अस्ट्रेलिया )८०००/-💵

२७. प्रकृति एग्रो फर्म , पोखरा -२४ , मधुकर सुवेदी १५००/-💵

२६. कुशल राना १०००/-💵

२७. भुपेन्द्र ओली दैलेख धरमपोखरा २०००/- 💵

२८. शन्कर प्रसाद सुवेदी (बे न पा ६)१०००/-💵

२९. कृष्ण मल्ल (चुत्रेनी) १०००/-💵

३०.रोशन पौडेल (पुलाचौर) १०००/-💵

३१. लक्ष्मी पौडेल (सिङ्गा )१०००/- 💵

३२. नाम नलेख्ने शर्तमा (बे न पा ६) ५००/-💵

३३. होम बहादुर थापा मगर अर्जम १०००/-💵

३४. उस्मान वाइबा (हेटौडा-१९) ५००/-💵

३५. पबित्रा घर्ती मगर दाङ्ग १००१/-💵

३६. आनन्द तिमिल्सिना १००५/-💵

३७. अनन्त राना लमजुङ्ग १००५/-💵

३८. महेन्द्र बानिया डाडाखेत २०००/-

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...