धौलागिरी चक्रीय पदमार्गको प्रर्वद्धनका लागि प्रवासीको पैदलयात्रा
बेनी । म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गको प्रर्वद्धनका लागि प्रवासीहरुले पैदलयात्रा थालेका छन् ।
म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको आयोजनामा साहसिक पदयात्रा शुरु गरेका हुन् । संसारको सातौ (८,१६७) मिटर अग्लो धौलागिरि हिमाल!-->!-->!-->…