धारापानी र दरवाङमा नमुना मतदान
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार नमुना मतदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यायलको आयोजनामा धारापानीको किसानी चन्द्रकुन्ता मावि परिसर र दरवाङको खेलमैदानमा नमुना मतदान भएको!-->!-->!-->…