समाचारको विधा

स्थानीय

दोवा, भुरुङ, धारापानी, ताकम र मुनामा एमालेको चुनावी सभा

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रचारप्रसारको क्रममा नेकपा एमालेका उमेद्वारहरुले शनिबार अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँमा चुनावी सभा गरेका छन् । प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिकृष्ण

शान्ति समाजको साधारणसभा

बेनी, । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको २० औ साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । शाखा सभापति सन्तोष गौतमको अध्यक्षतामा भएको साधारणसभाले सचिव मुकुन्दप्रसाद आचार्यको प्रगति र कोषाध्यक्ष बिष्णुप्रसाद आचार्यको आर्थिक

ओखरबोट र देविस्थानमा गठबन्धनको चुनावी सभा

म संसदको सुविधा र सेवाका लागि उमेद्वार भएको होइन–खम्बिर‘हातमा डाडुपन्यु हुँदा त केही गर्न नसक्नेको भ्रममा नपर्नुहोस् ?– जुग्जाली बेनी, । वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुले मन्त्री बन्ने अवसर पाएर पनि आफ्नो गृहजिल्लाको विकासमा

रघुगंगा र मालिकामा एमालेको चुनावी सभा

बेनी, नेकपा एमाले चुनाव प्रचारप्रसार मूल परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शुक्रवार) रघुगंगा र मालिका गाउँपालिकामा चुनावी सभा सम्पन्न भएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर चुनावी

निस्कोट, रुम र डाडागाउँमा गठबन्धनको चुनावी सभा

बेनी । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले संविधानको

बेनीका चौतारी संरक्षण गरिदै

बेनी, । दुई दशक अघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारीहरु अहिले सुनसान छन् । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्दथे । धर्मका लागि चौतारी चिन्ने, वर र पिपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक

घोडेपानीमा पर्यटकको चहलपहल

घोडेपानी, । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटन आगमन लयमा फर्किएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –६ मा अवस्थित घोडेपानी र पुनहिलमा पर्यटक आगमन तीन वर्षपछि लयमा फर्किएको हो । समुन्द्रि सतहदेखि दुई हजार

म्याग्दीलाई समृद्ध जिल्ला बनाउने एमाले उम्मेदवारको घोषणा

बेनी, । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले समृद्ध जिल्ला बनाउने संकल्प लिएर निर्वाचनमा आएकाले भोट दिनका लागि अनुरोध गर्नुभएको छ ।नेकपा एमाले चुनाव प्रसार प्रसार

रघुगंगामा माटो परिक्षण गर्न घुुम्ति शिविर

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले माटो परिक्षण अभियान सञ्चालन गरेको छ । माटोको अवस्था र सम्भावना पहिचानका लागि वडा स्तरमा माटो परिक्षण गर्न थालेको हो । घुम्ति शिविर मार्फत माटो परिक्षण अभियान सञ्चालन गरिएको गाउँपालिकाको कृषि शाखाका

बेग र भगवतिमा खानेपानी र सडक योजनालाई पुरा गर्ने गठबन्धनका उमेद्वारको प्रतिबद्धता

भगवती, । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी सभा सम्पन्न गरेको छ ।सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र