समाचारको विधा

स्थानीय

रघुगंगाका ६६ विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई करिब रु. दश लाख छात्रवृत्ति वितरण गरेको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि ६६ जना विद्यार्थीहरुलाई रु. नौ लाख ९९ हजार ७४४

रघुगंगामा वक्तृत्वकला प्रतियोगिता

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार युवाहरुको क्षमता विकास तथा शसक्तिकरणका लागि स्थानीय तहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा

काउलेगौडामा वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन

काउलेगौड, । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा बिहिबार वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन भएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवस –२०८०को अवसरमा वृक्षारोपणका साथै गलेश्वर ठूलो सल्लेरी

ढुंगानालाई प्रदेश सरकारको उत्कृष्ट कृषक पुरस्कार

बेनी, । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुंगाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृर्षि पुरस्कारबाट सम्मानित हुने हुनुभएको छ ।म्याग्दीका अगुवा कृषक ढुंगाना गण्डकी प्रदेश कृषि तथा भुमी ब्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृर्षि

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब साढे दुई लाख मूल्य बराबरको उपकरण सहयोग प्राप्त भएको छ । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धवलागिरी र मालिका

जामुनाखर्कमा बाख्रा वितरण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका कृषकलाई बाख्रा वितरण गरिएको छ । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक सहयोगमा जामुनाखर्क कृषि तथा आयआर्जन समूहमा आवद्ध कृषकलाई बाख्रा र बोका

अन्नपूर्णका कृषकलाई कृषि औजार वितरण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई बुधबार करिब रु. १२ लाख मूल्य बराबरको कृषि औजार वितरण गरेको छ ।खेतीबालीमा यान्त्रिकिकरण गरी लागत घटाउने उद्देश्यले व्यवसायिक कृषक र समूहलाई अनुदानमा हाते ट्याक्टर, सुन्तला टिप्ने भ¥याङ

बेनी नगरपालिकामा जग्गाको बर्गीकरण, साउनदेखि कित्ताकाट खुलाउने तयारी

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले जग्गाको बर्गीकरण गरेको छ । आगामी आर्थिक वर्षदेखि नगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलाउने तयारी र लक्ष्यका साथ वर्गीकरण गरेको हो । असार १० गते भएको १३ औ नगरसभाले भू–उपयोग वर्गीकरण सम्बन्धी विषयको

रुममा निशूल्क दन्त शिविर

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा निशूल्क दन्त शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा मंगलबार रुमको राष्ट्रिय माविमा शिविर सम्पन्न भएको हो । शिविरमा २७० जनाको दन्त परिक्षण र ३० जनाको दाँत उखेलेको

मेयर कप बास्केटबलमा बिजयी खेलााडीलाई सम्मान

बेनी, । अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तर पालिका मेयर कप बास्केटबल प्रतियोगिताको उपाधी जित्ने खेलाडीलाई भव्य सम्मान गरेको छ । कीर्तिपुर नगरपालिका काठमाण्डौले आयोजना गरेको अन्तरपालिका मेयर कप अठार बर्षको ( यू–१८) पुरुष बास्केटबल