गुर्जामा सामुदायिक वन समुहको जडिवुटी खेती
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको बाँझो जमिनमा जडिवुटी खेति विस्तार गरिएको छ ।
दुई वर्षअघि परिक्षणका लागि गुर्जाको नाइलीवाङमा गरिएको अतिस जातको जडिवुटी खेती सफल भएपछि व्यवसायिक उत्पादनका लागि यसपाली विस्तार गरिएको हो ।!-->!-->!-->…
