समाचारको विधा

स्थानीय

धौलागिरी गाउँपालिका समाजले अक्षयकोष स्थापना गर्न देउसीभैलो खेल्ने

बेनी, । धवलागिरी गाउँपालिका समाजले रु. एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित आगामी तिहार पर्वको अवसरमा काठमाडौमा देउसीभैलो खेल्ने कार्यक्रम बनाएको छ । धवलागिरी गाउँपालिकाको ७ वटै वडामा जन्मिएर हाल काठमाडौमा बस्दै आएकाहरु आवद्ध

धौलागिरी चक्रीय पदमार्गको प्रर्वद्धनका लागि प्रवासीको पैदलयात्रा

बेनी । म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गको प्रर्वद्धनका लागि प्रवासीहरुले पैदलयात्रा थालेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको आयोजनामा साहसिक पदयात्रा शुरु गरेका हुन् । संसारको सातौ (८,१६७) मिटर अग्लो धौलागिरि हिमाल

मराङको बुलका खिमबहादुर पुन डेढ महिनादेखि वेपत्ता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलका एक युवा डेढ महिनादेखि वेपत्ता भएका छन् । भदौ ११ गते पर्वतबाट वेपत्ता भएका २६ वर्षीय खिमबहादुर पुनको खोजीका लागि अभिभावकले अपिल गरेका छन् । धवलागिरी गाउँपालिका–६ मराङका वडा अध्यक्ष

रुइनेडाडामा सडक भासिदा बागलुङ–बेनी सडकमा यातायात प्रभावित

बेनी, । बेनी नगरपालिका– १ को रइनेडाडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ । स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ देखि जलजला

धौलागिरि आधार शिविरबाट १३ जनाको उद्धार

बेनी । म्याग्दी स्थित धौलागिरि हिमालको आधार शिविरमा अलपत्र परेका १३ जनाको उद्धार गरिएको छ । हिउँमा पुरिएर दुई जना पर्यटक मजदुरको मृत्यु र ४५ वटा घोडा खच्चर मरेका उद्धार गरिएका खच्चर व्यवसायीले बताएका छन् । पोखराबाट गएको अल्टीच्युड एयरको

काँग्रेसको अन्नपूर्ण गाउँपालिका सभापतिको जिम्मेवारी कृष्ण बरुवाललाई

बेनी, । नेपाली काँग्रेस, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको सभापतिको जिम्मेवारी कृष्णप्रसाद बरुवाललाई दिएको छ । बेनीमा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बरुवाललाई गाउँपालिका सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । काँग्रेस

लुलाङमा पहिरोले विद्यालय भवन भत्कियो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा अविरल बर्षासँगैको पहिराले विद्यालयको भवन भत्किएको छ । लुलाङ आधारभूत विद्यालयको दुई कोठे कक्षा कोठा भवन पहिराले भत्किएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले पाखोबाट खसेको पहिरोले गएराती

ताकमकोतको छेलो प्रतियोगितामा निस्कोटका याम विजयी

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ को ऐतिहाँसिक ताकमकोतमा बुधबार महानवमी पर्वको अवसरमा भएको छेलो फाल्ने प्रतियोगितामा मालिका गाउँपालिका–१ खहरेका यामबहादुर परियार विजयी हुनुभएको छ । ३४ जना सहभागी भएको छेलो फाल्ने प्रतियोगितामा

किसानी चन्द्रकुन्ता माविलाई एक करोड बढी सहयोग जुट्यो

गोपाल आचार्यधारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पुर्व विद्यार्थीको पहलमा रु. एक करोड भन्दा बढी सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन

वडाको पहलमा बेनीमा लिङ्गे पिङ

बेनी, । म्याग्दीको सदरमुकाम बेनीको खुल्ला मञ्चमा दशैका लागि लिङ्गे पिङ हालिएको छ । बेनी नगरपालिका–७ को पहलमा लिङ्गे पिङ हालिएको हो । बेनपा–७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले बजारका बासिन्दाहरुलाई दशैमा पिङ खेल्ने व्यवस्था मिलाइएको