गलेश्वरको यज्ञ मण्डप जिर्णोद्धार
बेनी, । बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिक स्थल गलेश्वर मन्दिर परिसरको यज्ञ मण्डप÷हवनकुण्ड जिर्णोद्धार गरिएको छ ।दाताको सहयोग जुटाएर जिर्णोद्धार गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यज्ञ मण्डप र हवनकुण्ड!-->…