समाचारको विधा

स्थानीय

जामुनाखर्कमा योग शिक्षा र अभ्यास

बेनी, । बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा योग शिविर र शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।बेनी नगरपालिकाको सहयोगमा माघ २९ गतेदेखि शुरु भएको कार्यक्रम ६ दिनसम्म सञ्चालन हुने जनाएको छ । नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत

मंगलाको वडामा राष्ट्रिय परिचयपत्र दर्ताका लागि घुम्ति टोली परिचालन

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाको ४ वटा वडामा मंगलबारदेखि राष्ट्रिय परिचयपत्र दर्ता गर्न घुम्ति टोली परिचालन भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा गाउँपालिकाको वडा नं. ५ अर्मन

मुनाको धवलागिरी माविलाई प्रवासीको सहयोग

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धौलागिरि माविलाई एक जना प्रवासी र उहाँको परिवारले नगद र शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।मुना घर भई हाल बेलायतमा रहनुभएका नन्द रोकाले विद्यालयलाई रु. एक लाख नगद उपलब्ध गराउनु भएको हो

गलेश्वरमा सडक बत्ती जडान

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरमा सोमबार सडक बत्ती जडान गरिएको छ ।गलेश्वर शिवालय क्षेत्र विकास कोषले गलेश्वर बजारको २.५ किलोमिटर सडक र मन्दिर परिसरमा वत्ती जडान गरेको हो । सडक वत्तीको गलेश्वर शिवालय क्षेत्र विकास कोषका

दलित महिला जनप्रतिनिधीहरुको नेतृत्व विकास तालिम शुरु

बेनी, । बेनीमा सोमबार दलित महिला जनप्रतिनिधिहरुको नेतृत्व विकास तथा जातीय भेदभाव विरुद्धको अभियान सञ्चालन सम्बन्धी कार्यक्रम शुरु भएको छ ।सामाजिक विकास कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने तालिममा म्याग्दीका ६ वटा स्थानीय तहका

गलेश्वरमा शिवरात्री मेलाको तयारी

बेनी । पश्चिमको पशुपतिनाथको रुपमा परिचित बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा यस वर्षको शिवरात्री मेलाको तयारी तिव्र बनाइएको छ ।गलेश्वर शिवालय क्षेत्र विकास कोषले २२ वटा उपसमिति गठन गरेर शिवरात्री पर्वको अवसरमा लाग्ने मेलालाई

विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि विजयी

बेनी, । दसौं अन्तर माविस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा बेनीको प्रकाश मावि प्रथम भएको छ । शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउने उद्देश्यले प्रकाश माविको आयोजना र यूवा युवा रेडक्रस सोसाइटीको

रघुगंगाको पात्लेखर्कमा खेलमैदान निर्माण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको दुर्गम बस्ती पात्लेखर्कमा सुविधासम्पन्न खेलमैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगंगा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो । चालु आर्थिक बर्ष २०७९÷०८० मा

बेनी अस्पताललाई अध्याधुनिक डिजिटल एक्सरे मेसिन प्राप्त

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाममा रहेको बेनी अस्पताललाई अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ प्रविधिको आधुनिक डिजिटल एक्सरे मेसिन उपलब्ध गराएको हो । नयाँ मेसिनबाट बिरामीलाई

बेनी–बागलुङ सडक जिर्ण हुँदा यात्रुलाई सास्ती

बेनी, । बेनी देखि रत्नेचौर हुदै बागलुङ पुग्ने सडक जीर्ण हुँदा यात्रुलाई सास्ती भएको छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्र उप्किएको छ । कतै सडक धुलाम्मे छ ।बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११