धवलागिरीमा फुुटबल संघ गठन

Gandaki Pardesh notice

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिकामा शुुक्रबार पालिका स्तरीय फुुटबल संघ गठन भएको छ ।

ताकममा भएको फुुटबल खेलाडीहरुको भेलाले रोशन गुुरुङको अध्यक्षतामा १५ सदस्यीय संघ गठन भएको हो । संघको उपाध्यक्षमा रोशन थापा, सचिवमा अनिल भण्डारी, सहसचिवमा अमर भण्डारी, कोषाध्यक्षमा लेखबहादुर पुन र सहकोषाध्यक्षमा वुुद्ध मगर रहनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा सोफिया मगर, इनवम भण्डारी, विकाश छन्त्याल, अरुना थापा, अभिषेक मगर, अनिल मगर, सोम श्रीपाली, अमृत पुुर्जा र गिरे पुुन रहनुुभएको छ । धवलागिरी गाउँपालिका ७ का वडा अध्यक्ष अशोक खत्री, गाउँपालिका अध्यक्ष प्रेम पुनका स्वकीय सचिव नगेन्द्र मल्ल, वडा सचिव तमबहादुुर बिकको उपस्थितिमा भेला भएको थियो ।

Shreekrishna hardwear in news

फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानिया र कोषाध्यक्ष सिद्धार्थ शाक्यको उपस्थितिमा भेला भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...