समाचारको विधा

स्थानीय

बेनीका ब्यापारीले बिक्रीका लागि गाउँमा पठाएको म्याद नाघेको सामान जनप्रतिनिधिले बाटोमै बरामद गरे

बेनी, बेनीका ब्यापारीहरुले म्याद नाघेका सामान ग्रामिण क्षेत्रमा बिक्रीका लागि पठाउने गरेको पाइएको छ । अन्नपूर्ण गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा बिहिबार बेनीका ब्यापारीले म्याद सकिएको सामान ग्रामिण क्षेत्रमा पठाएको भेटिएको हो ।

बेलढुुंगामा पर्यटन प्रर्बधन कार्यक्रम

भकिम्ली, । प्रचारप्रसार र पूर्वाधारको अभावका कारण मारमा परेको म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोजित कार्यक्रमका सहभागी बक्ताले भकिम्ली

पुुनहिलबाट नेता थापाको सन्देश– पदमार्गलाई धुुवा र धुुलोमुुक्त बनाउनपर्छ

घोडेपानी, नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गहरुलाई धुुवाँ र धुुलोमुुक्त बनाउनुुपर्ने बताउनुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल पुुनहिलमा बुुधबार बिहान प्रतिनिधिसभा सदस्य समेत

अन्नपूूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने गाडीको दर्ता थाल्यो

पोखरेबगर, । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने सवारी साधन (गाडी) दर्ता गर्न थालेको छ । चालुु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र २०८० कात्तिक १४ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुुसार गाउँपालिकाको

काँग्रेसका नेतालाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गर्छौ– महामन्त्री थापा

घोडेपानी, नेपाली काँग्रेसका महासचिव गगन थापाले पार्टीका नेताहरुलाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गरिने बताउनुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार साँझ स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा महामन्त्री

सांसद भण्डारीको नेतृत्वमा रुइसे ‘भ्यूटावर’ को झाडी सरसफाई

बेनी, १४ कात्तिक । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसे स्थित ‘भ्यूटावर’ परिसरमा मंगलबार झाडी सरसफाई गरिएको छ । भ्यूटावर वरिपरि हुर्किरहेको सानासाना रुखविरुवाले भ्यूटावरको महत्व ओझेल पारेपछि प्रदेश सांसद भण्डारी, विष्णु

म्याग्दीको “नर्थ अन्नपूर्ण” आधार शिविरमा शरदयाममा पनि पर्यटक

गणेश गुरुङ (सुरेन)नर्थ अन्नपूर्ण वेसक्याप, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको “नर्थ” उत्तरी आधार शिविरमा शरदयाममा पनि पर्यटक जान थालेका छन् । नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्गोज

सिंगा तातोपानी नुहाउनेको भिड

बेनी, । दशैं सकिएसँगै प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा स्नान गर्नेको भिड लागेको छ । कुण्डमा दैनिक दुई सयको हाराहारीमा डुबेर उपचार सेवा लिन आएका तातोपानी कुण्ड व्यवस्थापन समितिका

चितुवाले कालिज मार्यो

बेनी । बेनी नगरपालिका–४ सिंगामा रहेको हरियाली ग्रुपको फार्ममा सोमबार बिहान पसेको चितुवाले कालिज मारेर क्षति पु¥याएको छ । चितुवाले ४६ वटा कालिज मारेको हरियाली ग्रुपका महाप्रबन्धक गोविन्द पौडेलले जानकारी दिनुभयो । सोमबार बिहान दाना हाल्न

भलिबल खेलाडी सुजन चोखाल अमेरिकाको क्लवबाट रु. २५ हजार पुरस्कार सहित सम्मानित

बेनी, । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको एउटा क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको