झलप्रसाद गौचनको अध्यक्षतामा भूपु सैनिक सहकारीको सञ्चालक समिति चयन
बेनी, २५ कात्तिक । बेनीमा केन्द्रिय कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन भएको छ ।
बेनीमा शुक्रवार सम्पन्न १८ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट क्याप्टेन झलप्रसाद गौचनको अध्यक्षतामा!-->!-->!-->…
