बेनीमा मादल बजाउने तालिम
बेनी, । बेनीमा मंगलबारदेखि मादल बजाउने तालिम सुरु भएको छ । १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो ।
नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । संगीतले!-->!-->!-->…
