सिंगाको ८५ वर्ष पुरानो चौतारी पुननिर्माण
बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ८५ वर्ष पुरानो चौतारी पुननिर्माण भएको छ ।
स्थानीयबासीहरुले सहयोग जुटाएर चौतारी पुननिर्माण गरेका हुन् । वि.स. १९९५ मा भिरमुनी निवासी स्वर्गीय दधिलाल उपाध्याय पौडेलले सिंगा हुदै बेनी आवत जावत!-->!-->!-->…
